कोरोना भाइरसको संक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कारण कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार