पोखरा महानगरपालिका वडा नं.१५ अमिनतरा स्थित सेति नदिमा एक जना महिलाको शव फेला परेको छ ।
त्यो शव पोखरा महानगरपालिका वडा नं. १६ दिप बस्ने वर्ष ३५ की देउमाया छन्त्यालको रहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । शव बिहान साढे आठ बजे आसपासमा फेला परेको थियो ।
पारिवारिक स्रोतले शवको पहिचान गरेको डिएसपी हमालले बताए । मृतक छन्त्याल असारको ३१ गतेदेखी बेखबर थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार