एमालेको केन्द्रिय समिति बैठकले पार्टी एकताका लागि कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ जना संसादहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ । तर, माधव कुमार नेपालले १० बुँदेलाई पुरै स्विकार गर्न नसकेको बताएका ज्ञवालीले जनाएका छन् ।
उनले आफ्ना प्रयासले मावध कुमार नेपाललाई फर्काउन नसकेको स्विकार गरे । भीम रावलले सांसद पदबाट राजिनामा नदिएको भए राम्रो हुने ज्ञवालीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार