जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देउवालाई प्रधानमन्त्री परमादेशले बनाएको उल्लेख गरेका छन् । रोष्टममा बोल्दै ठाकुरले देउवालाई जनताले नभई परमादेशले प्रधानमन्त्री बनाएको बताए ।
तर, पनि उनलाई विश्वासको मत दिने उनले बताए । संविधानमा विद्यमान विभेदहरुको अन्त्यका लागि सरकारले केवल आश्वासन मात्र दिने गरेको तर, कार्यान्वयन नगर्ने प्रवृति रहेको उनले बताए ।
आफ्ना नेता कार्यकर्ताहरु जेलमा रहेको उल्लेख गर्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण पनि गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार