प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् ।
मुलुकको विकास, दिगो शान्ति र राजनीतिक स्थिरताका लागि उनले आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।