कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा १ हजार ८७५ जना संक्रमितहरु थपिएका छन् । २ हजार १६४ जना संक्रमण मुक्त भएका छन् ।
https://googlepokhara.com/khop-ko-durupayog/

https://googlepokhara.com/juwatas-news/



