कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उपचारमा रहेका संक्रमितहरु मध्ये १८ जनाको मृत्यु भएको हो ।
यस्तै यसअवधिमा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६०६ जना संक्रमण मुक्त भएका छन् ।
https://googlepokhara.com/anugaman-samitil/

https://googlepokhara.com/gandaki-budget-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार