नेकपा एमालेका संसादहरुले गण्डकी प्रदेशसभाको बैठक आजको चौठो पटक बहिष्कार गरेका छन् । प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई उनिहरुले बिहानै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
त्यसपत्रमा उल्लेख गरिएका विषयवस्तुहरुको सम्बोधन, १६ करोड रकमान्तरको स्पष्टोक्ती, विनियोजित बजेटमा सुधार लगायतका विषयहरु उठाएर उनिहरुले निरन्तर संसद अवरुद्ध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार