कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत २२ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा हालसम्म ९ हजार ३६२ जनाको ज्यान गएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा २ हजार १६९ जना संक्रमित थपिएका छन् । १ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार