कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की, बाग्लुङ्, स्याङ्जा, तनहुँ र म्याग्दीका १–१ जनाको मृत्यु भएको हो ।
यससंगै गयडकीमा कोरोनासंग सम्बन्धित मृत्युको संख्या ८८१ पुगेको छ ।
यसैबिच गण्डकीमा आज १७० जना महिला र १७६ जना पुरुष गरि ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार