३१ सांसद सहित गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष दावी पेश गरेको छ ।
गठबन्धनले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडी सारेको छ । उनलाई नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसद राजिव गुरुङ्को साथ छ ।
प्रदेश प्रमुखको कार्यालयमा राजिव गुरुङ पनि पुगेका छन् ।




