कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृत्यु हुनेमा कास्कीका ४ जना र गोरखा र नवलपुरका १–१ जना रहेका छन् ।
यसैबिच आज गण्डकीका १७६ जना महिला र २ सय जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार