कास्कीमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । डिडिएमसीको निर्णायानुसार निषेधाज्ञा एकसाता थप गरिएको हो ।
कास्कीमा निषेधाज्ञा अव जेठ २१ गतेसम्म जारी रहनेछ ।