कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ४ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै स्याङ्जाका ४ जना, पर्वतका १ जना, तनहुँका १ जना, गोरखाका २ जना, लमजुङका १ जना, नवलपुरका १ जना र म्याग्दीका ३ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ५३१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार