कास्कीमा जारी निषेधाज्ञालाई एक साता थप गरिएको छ ।
आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञालाई जेठ १४ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
यसअवधिमा पनि साविक बमोजिम गर्न गराउन अपिल आदेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार