कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ९ जना, स्याङ्जाका ७ जना, तनहुँका ३ जना, बाग्लुङ्, नवलपुर र लमजुङ्का २–२ जना, मुस्ताङ, म्याग्दी र गोरखाका १–१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
पुरा विवरण हेर्नुहोस् |




