गण्डकी प्रदेशमा आज ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ३०६ जना, नवलपुरका ७८ जना, गोरखामा ७४ जना, पर्वतका ६१ जना, म्याग्दीका ५२ जना, लमजुङ्का ४६ जना, तनहुँका २७ जना, स्याङजाका २३ जना र बाग्लुङ्का ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २५७ जना पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार