कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा आज २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका १० जना, स्याङ्जाका ५ जना, तनहुँका ३ जना, बाग्लुङ्का ३ जना र पाल्पाका १ जना गरि गण्डकीमा आज एकै दिन २३ जनाको मृत्यु भएको हो ।
हालसम्म ३४१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार