गोरखाका ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार आरुघाटका १९ जना, भीमसेन थापागाउँपालिकाका १५ जना, धार्चेका ७ जना, शहिद लखनथापाका ९ जना र गण्डकीका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार