बाग्लुङका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार धौलागिरी अस्पताल बाग्लुङमा गरिएको नमुना परिक्षणमा ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार बाग्लुङ् नगरपालिकाका २२ जना र बडिगाडका २५ जना गरि बाग्लुङ्का ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




