प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले सहभागीता जनाउनेछन् । बैठक ११ बजेका लागि बोलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार