गण्डकीमा आज थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न प्रयोगशालाहरुमा गरिएको नुमना परिक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्ीकीका २४ जना, स्याङ्जा, बाग्लुङ् र म्याग्दीका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको कुलसंख्या १५ हजार ९९० पुगेको छ । २४४ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार