गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुुसार प्रदेशका विभिन्न जिल्लामा ६ जना संक्रमित थपिएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-badhi/
क्षयरोग उपचार केन्द्र पोेखरामा गरिएको पिसिआर परिक्षणमा तनहुँका १ जना र स्याङ्जाका २ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-police/
उनिहरु पोखरा महानगरपालिकाका २ जना र रुपा गाउँपालिकाका १ जना रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४८५ पुगेको छ ।




