नेपालमा आज २१० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २१० संक्रमित थपिएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/kalikot-pahiro-8-death/
अहिले संक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १४ हजार २१ ज्ना डिस्चार्ज भएका छन् । पाँच जिल्ला संक्रमण मुक्त भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/see-result-2/



