गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक स्याङ्जाका २५ जना सहित बाग्लुङका थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/kalikot-pahiro/
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो ।
स्याङ्जाको अर्जुन चौपारीका ४, वालिङ्का १ र पुतलिबजार नगरपालिकाका १८ जनामा कोरोना देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-death-49/
यस्तै बाग्लुङको निसीखोला गाउँपालिकाका ५ र बरेङ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमतिको संख्या १४३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार