नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/darchula-pahiro/
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-19000/
नेपालमा कुल संक्रमितको संख्या १९ हजार नाघेको छ । १३ हजार बढि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार