नेपालमा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1399/
अहिले सम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका छन् ।
६ जिल्ला कोरोना मुक्त भएका छन् ।
विभिन्न जिल्लाका क्वारेन्टिनहरुमा १२ हजार बढि मानिसहरु रहेका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-gandaki-1377/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार