पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1372/
अीपतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका वडा नं. २१ का एक ३० वर्षीय पुरुष र वडा नं. ३० का ३६ वर्षीय अर्का पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
यससगै गण्डकीमा डिस्चार्ज हुनेको संख्या ११ सय नाघेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७२ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/npl-airlines/




