नेपालमा आज १ सय ३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको ३ हजार ९ सय ८७ परीक्षणमा १ सय ३३ जनामा संक्रमण देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/c-death-44/
यससंगै नेपालमा कारोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/g-covid-1360/




