नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पछिल्लो पटक विरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/pu-strike/
मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-18374/
गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार