नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-death-43/
सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । आज कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-8/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार