विश्वभर कोरोना भाइरस संक्रमणका कारण ६ लाख ५ सय बढिको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार अहिले सम्म १ करोड ४२ लाख ४३ हजार ६ सय बढि संक्रमित भएका छन् ।
संक्रमित मध्ये करिब ६० हजारको अवस्था गम्भिर रहेको छ । ५० लाख ७४ हजार बढिको अवस्था मध्यम रहेको जनाईएको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-kharcha/
अहिले सम्म ८५ लाख ८ हजार बढि निको भएका छन् । ५१ लाख ३४ हजार बढिको उपचार चलिरहेको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) को मृत्युदर ७ प्रतिशत रहेको छ । सवैभन्दा धेरै अमेरीकामा ३७ लाख ७३ हजार बढिमा संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-19-update/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार