गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग केन्द्र पोखरामा गरिएको प्रयोगशाला परिक्षणमा बाग्लुङ गलकोटका २ र स्याङ्जा वालिङका १ जना गरि ३ जना कोरोना संक्रमित थपिए संगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२३१ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/dhp-er-arrest/
यी मध्ये ९२५ जना निको भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ । बाँकी ३०२ जनाको जिल्ला स्थित विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार