नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-help/
देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११६ जना संक्रमित थपिएसंगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/who-3/
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् ।




