नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
पछिल्लो पटक केएमसी अस्पताल सिनामंगलमा उपचार गराईरहेका गोकर्णका ५४ वर्षका एक पुरुषको पनि मृत्यु पश्चात रिपोर्ट पोजेटिभ आएको थियो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1162-2/
२५ गते मृत्यु भएका उनको रिपोर्ट हिजोमात्र पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा.मुकुन्द राज जोशीले जानकारी दिए ।
कोरोना भाइरसका कारण गण्डकीमा मात्र ४ जनाको मृत्यु भएको छ ।

http://googlepokhara-com.stackstaging.com/maygdi-pahiro/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार