पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत १० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा. अर्जुन आचार्यका अनुसार कास्कीका १० जना निको भएर घर फर्किएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-16649/
डिस्चार्ज हुनेमा पोखरा महानगरपालिकाका ९ जना र कास्कीको मादि गाउँपालिकाका १ जना रहेका छन् ।
उनिहरुलाई निर्देशक डा.आचार्य लगायतको टोलीले विदाई समेत गरेका छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1162/



