गण्डकी प्रदेशमा फेरि ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ, तनहुँ र म्याग्दीका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमतिको संख्या १ हजार १ सय १६ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/sankalpa-prastab/




