नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिललो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-1129/

देशभरका प्रयोगशालामा गरिएको ४ हजार ६९६ नमुना परीक्षणमा २५५ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको हो ।
उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ, भने ७ हजार ७५२ जना डिस्चार्ज भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/tourism-council/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार