नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
पछ्ल्लिो २४ घण्टामा थप १८० जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भएका छा् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार