पछिल्लो २४ घण्टामा नेपालमा २९३ संक्रमितहरु थपिएका छन् ।
यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७१० नमुना परिक्षण गरिएको छ ।
हाल देशभरीका क्वारेन्टिनमा ३१ हजार बढि मानिसहरु रहेका छन् ।
९ हजार बढि कोरोना संक्रमितहरु आईसोलेसनमा उपचार गराईरहेका छन् ।
पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् भने हालसम्म ६ हजार ५४७ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार