नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । पछिल्लो पटक दाङमा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याईएकोमा ति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।




