गण्डकी प्रदशेमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी अनुसार तनहुँका ९ र नवलपुरका ५ जनाका संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको हो ।
कोरोना संक्रमणका गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षिय ति पुरुषको शव व्यवस्थापनका क्रममा प्रहरीसंग स्थानिय झडप समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार