गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा २८ र भरतपुर अस्पताल चितवनका गरिएको परिक्षण ४ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार