गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । आज मात्रै गण्डकीमा ३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्मा १४ जना, स्याङ्जामा १० जना, म्याग्दीमा ४ जना, पर्वतमा २ जना, तनहुँमा २ जना, कास्कीमा २ जना, नवलपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार