गण्डकी प्रदेशमा पुनः ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङका २९ जना, नवलपुरका १८ जना, तनहुँका २ र मस्ताङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मुस्ताङ्मा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार