लकडाउन सामान्य भएपनि व्यवसाय संचालन गर्ने अनुमति नभएका कारण समस्यामा परेको भन्दै ड्राइभिङ्ग स्कुल संघ गण्डकीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघले व्यवसाय संचालनका अनुमति माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई संघका अध्यक्ष उमेश सि.केले बताए ।




